Redirecting...

दिल्लीको वायु गुणस्तर 'गम्भीर' बन्दै, GRAP ४ लागू - barnanmedia.com

दिल्लीको वायु गुणस्तर 'गम्भीर' बन्दै, GRAP ४ लागू - barnanmedia.com
Source: bnmm

दिल्ली-एनसीआरमा वायु गुणस्तर गम्भीर भएपछि, यहाँ GRAP-4 ( ग्रेडेड रेस्पोन्स एक्शन प्लान) लागू गरिएको छ। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (CPCB) को तथ्याङ्क अनुसार, शनिबार साँझ ७ बजेतिर दिल्लीको वायु गुणस्तर ४७८ रेकर्ड गरिएको थियो। राष्ट्रिय राजधानी क्षेत्र र आसन्न क्षेत्रहरूमा वायु गुणस्तर व्यवस्थापन आयोग ( CAQM ) को उप-समितिले शनिबार सम्पूर्ण NCR मा तत्काल प्रभावबाट GRAP-4…