Redirecting...

बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानून ल्याइँदैन : मन्त्री चौरसिया - www.makalukhabar.com

बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानून ल्याइँदैन : मन्त्री चौरसिया - www.makalukhabar.com
Source: mkkb

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानून नल्याइएको बताएका छन् । नेपाल महिला संघले आईतवार मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिवद्धता जनाएका हुन् । सञ्चारमाध्यममा सरकारले मुलुकी देवानी (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानूनी वैधता दिने प्रश्तावित कानून ल्याएको भन्दै समाचार […]