बाथ रोगबारे डाक्टरलाई ६ प्रश्न र सजिलो उत्तर - www.onlinekhabar.com
Source: onkh
बाथ पूर्णरूपमा रोक्न गाह्रो छ, किनभने यो वंशाणुगत र प्रतिरक्षा प्रणालीसँग जोडिएको छ । तर, सही समयमा निदान र उपचारले जटिलता रोक्न सकिन्छ ।