Redirecting...

स्वास्थ्य परीक्षण विस्तार र शुल्क खारेज गर्ने श्रममन्त्रीको निर्णयविरुद्ध अन्तरिम आदेश अस्वीकार   - ekantipur.com

स्वास्थ्य परीक्षण विस्तार र शुल्क खारेज गर्ने श्रममन्त्रीको निर्णयविरुद्ध अन्तरिम आदेश अस्वीकार   - ekantipur.com
Source: kant

उच्च अदालत पाटनले वैदेशिक रोजगार जाने श्रमिकको विस्तार गरिएको स्वास्थ्य परीक्षण र शुल्कलाई खारेज गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीको निणर्यविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।