एसियन कप छनोटमा नेपालको अघिल्लो चरण पुग्ने सम्भावना जीवित - nepalkhabar.com
Source: nkkb
अन्तिम समयमा सुक्रिया मियाको निर्णायक गोलमा नेपाली युवा टोलीले एएफसी एसियन कप छनोटको दोस्रो खेलमा पहिलो जित दर्ता गरेको छ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा भएको समूह चरणको दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १–० को गोल अन्तरले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको हो। पहिलो जित सँगै नेपालले अघिल्लो चरण पुग्ने सम्भावना जीवित राखेक...