Redirecting...

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी - www.pardafas.com

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी - www.pardafas.com
Source: pfds

नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी र्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।