Redirecting...

मधेश प्रदेशका ५ सांसद पदमुक्त - corporatekhabar.com

मधेश प्रदेशका ५ सांसद पदमुक्त - corporatekhabar.com
Source: cork

काठमाडौं । मधेस प्रदेशका ५ सांसद पदमुक्त भएका छन् । प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाका सदस्यलाई पदमुक्त गरेका छन् । पदमुक्त हुने सांसदहरुमा मनिष कुमार सुमन सप्तरी, उर्मिलादेवी सिंह सर्लाही, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार सर्लाही, सारदा शंकर कलबार बारा रहेका छन् । मधेस प्रदेश सभा सचिवालयले ५ जना सांसद पदमुक्त भएको जानकारी गराएको छ । The post मधेश प्रदेशका ५ सांसद पदमुक्त appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.