Redirecting...

युद्धग्रस्त सुडानको कोर्दोफानमा ड्रोन आक्रमणमा कम्तीमा १०४ जना सर्वसाधारणको ज्यान गयो - ujyaaloonline.com

युद्धग्रस्त सुडानको कोर्दोफानमा ड्रोन आक्रमणमा कम्तीमा १०४ जना सर्वसाधारणको ज्यान गयो - ujyaaloonline.com
Source: unn

युद्धग्रस्त सुडानको कोर्दोफानमा ड्रोन आक्रमणमा कम्तीमा १०४ जना सर्वसाधारणको ज्यान गएको छ । तेस्रो वर्षमा प्रवेश गरेको क्रूर गृहयुद्धमा प्रतिद्वन्द्वी सैन्य गुटहरूबीचको लडाइँ घातक नयाँ उचाइमा पुगेको बेला कोर्दाेफान क्षेत्रमा ड्रोन आक्रमणमा सय जनाभन्दा धेरैको ज्यान गएको समाचार संस्था अलजजीराले जनाएको छ । डिसेम्बरको शुरूदेखि नै शुक्रवारसम्म एक हप्ताको तीव्र लडाइँपछि बाबनुसामा अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले एउटा महत्त्वपूर्ण सैन्य अड्डा कब्जा गरेपछि आक्रमणहरू मध्य क्षेत्रमा केन्द्रित भएका छन् । मुख्य लडाइँ पश्चिमको डार्...