सिप्रदीद्वारा टाटा ईभीका लागि ‘विन्टर सर्भिस तथा एक्सचेन्ज क्याम्प’ घोषणा - www.ukeraa.com
Source: uker
काठमाडौं : टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले जाडो मौसमलाई मध्यनजर गर्दै विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूका लागि ‘विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प’ को घोषणा गरेको छ। आगामी डिसेम्बर ७ देखि १०, २०२५ सम्म सञ्चालन हुने यस क्याम्पमा ग्राहकहरूले निःशुल्क लेबर चार्ज, टप वाशिङ, कम्प्युटर डायग्नोसिस, ब्याट्री, इलेक्ट्रिकल…