Redirecting...

सुस्त अर्थतन्त्रलाई निर्वाचनले पार्ला सकारात्मक प्रभाव ? - farakdhar.com

सुस्त अर्थतन्त्रलाई निर्वाचनले पार्ला सकारात्मक प्रभाव ? - farakdhar.com
Source: FRDH

देश प्रतिनिधि सभाको निर्वाचनतर्फ उन्मुख भएको छ । गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई २१ फागुनका लागि निर्वाचनको मिति तय गरिएको छ । अहिलेसम्म तोकिएको मितिमा हुने निर्वाचनमा सहभागी हुने विषयमा सबै दलले सहमति जनाएका छन् । निर्वाचन मिति घोषणासँगै दल, सरकार मात्र होइन, उद्योगी–व्यवसायीसमेत आफ्नो ध्यान चुनावी प्रक्रियामै केन्द्रित गर्न थालेका छन् । निर्वाचन आयोगले पनि चुनावका लागि व्यवस्थापकीय, प्रशासनिक र कानुनी तयारी अघि बढाएको छ । चुनावको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक सरगर्मी बढ्न थालेको छ ।...