Redirecting...

प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा विघटनको पक्षमा दिएका ९ जवाफ - www.onlinekhabar.com

प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा विघटनको पक्षमा दिएका ९ जवाफ - www.onlinekhabar.com
Source: onkh

निवेदनमाथि जवाफ दिँदै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको भावना अनुसार प्रतिनिधिसभाबाट निकास नहुने भएकाले नै त्यसको विघटन गरेर ताजा जनादेशमा जानुपरेको दाबी गरेकी हुन् ।