अमेरिकी राजदूत थम्प्सनद्वारा प्रधानमन्त्री कार्कीसंग भेट - www.sidhakura.com
Source: dhku
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको विदाई भेटका क्रममा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको थियो ।