‘कोडेभर ७.०’ सम्पन्न, ३५ परियोजना अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट - arthadabali.com
Source: ARDB
काठमाडौं / विद्यार्थीमा एआई, रोबोटिक्स र कोडिङ सीप विकास गर्ने उद्देश्यले स्किल्सअपले कोडेभर ७.० राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको छ । निमा एजुकेसन फाउन्डेसन र स्टिमपेडियासँगको