Redirecting...

एलजी नेपालको क्याम्पेन: टी-२० विश्वकप प्रत्यक्ष हेर्न पाइने, नि:शुल्क मुम्बई भ्रमणको पनि अवसर - www.onlinepana.com

एलजी नेपालको क्याम्पेन: टी-२० विश्वकप प्रत्यक्ष हेर्न पाइने, नि:शुल्क मुम्बई भ्रमणको पनि अवसर - www.onlinepana.com
Source: onpa

काठमाडौं । एलजी नेपालले आकर्षक उपभोक्ता क्याम्पेन घोषणा गरेको छ । क्याम्पेनअन्तर्गत एलजीका कुनै पनि प्रोडक्ट खरिद गर्ने ग्राहकले टी-२० विश्वकपअन्तर्गत भारतको मुम्बईस्थित प्रतिष्ठित वानखेडे स्टेडियममा हुने नेपालको खेल प्रत्यक्ष हेर्न पाउनेछन् । साथै ४ रात ५ दिनको पूर्ण रूपमा प्रायोजित यात्रा जित्ने अवसर पाउनेछन् । छनोट हुने विजेताहरूले म्याच टिकट, बसोबास तथा सिटी टुरसहितको सम्पूर्ण ट्राभल प्याकेज प्राप्त गर्नेछन् । साथै एलजी ग्राहकहरूका लागि पक्का उपहारहरूसमेत सुनिश्चित गरिएको छ । जसमा वाशिङ मेसिन खरिदमा ३ केजी निःशुल्क एरियल डिटर्जेन्ट, एसी खरिदमा निःशुल्क इन्स्टलेशन, माइक्रोवेभ ओभनमा कुकिङ किट साथै थप सब्सक्रिप्शन सुविधाहरू समावेश छन् । क्याम्पेनमा सहभागिता जनाउन कुनै पनि एलजी प्रोडक्ट खरिद गरी वारेन्टी कार्ड नम्बर, प्रोडक्टको नाम, ग्राहकको नाम र ठेगाना तोकिएको फर्म्याटमा ३१००३ मा एसएमएस पठाउनुपर्नेछ। अफर सीमित अवधिका लागि मात्र मान्य रहने र नेपालभर लागू हुने कम्पनीले जनाएको छ । The post एलजी नेपालको क्याम्पेन: टी-२० विश्वकप प्रत्यक्ष हेर्न पाइने, नि:शुल्क मुम्बई भ्रमणको पनि अवसर appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).