मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक, नियुक्तिदेखि भ्रमण स्वीकृतसम्म (सूचीसहित) - corporatekhabar.com
Source: cork
काठमाडौं । पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १९ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते देखि बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । जस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन बोलाइसकेका छन् । The post मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक, नियुक्तिदेखि भ्रमण स्वीकृतसम्म (सूचीसहित) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.