रुसविरुद्ध ट्रम्पको नयाँ ‘ट्यारिफ’ ले विश्व बजारमा रुसी तेल र ग्यासको आपूर्ति कटौती हुन सक्ने - www.ajakoartha.com
Source: arth
संसारकै सर्वाधिक प्रतिबन्धहरू लागेको देश भए पनि रुसले युक्रेन युद्धका निम्ति खर्च जुटाउन आफ्नो विशाल ऊर्जा सम्पदालाई उपयोग गर्दै आइरहेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प स्थिति बदलिने आशामा छन्। उनले ८ अगस्ट अर्थात् शुक्रवारसम्ममा