काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्थिर - nepalkhabar.com
Source: nkkb
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्थिर बसेको छ। अर्थात् आज (मंगलबार) पनि उपत्यकाको न्यूनतम तापक्रम हिजो (सोमबार) को जत्ति नै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस नै छ। आज सुरुवाती मापन (बिहान ५:४५ बजे) मा ४.० डिग्री सेल्सियस देखिएको उपत्यकाको न्यूनतम तापक्रम आधिक...