Redirecting...

महेश बस्नेत र गोकुल बास्कोटाको नाम एकल सिफारिस - www.kathmandupati.com

महेश बस्नेत र गोकुल बास्कोटाको नाम एकल सिफारिस - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– एमालेले आगामी निर्वाचनका लागि गोकुल बास्कोटा र महेश बस्नेतको नाम एकल सिफारिस गरेको छ । भक्तपुर–२ बाट बस्नेत र काभ्रे–२ बाट बास्कोटाको नाम पनि एकल सिफारिसमा परेको हो । बास्कोटा २०७४ र २०७९ सालका चुनावमा त्यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बस्नेत सोहि क्षेत्रबाट विजयी भएका थिए भने २०७९ को […]