काठमाडौंको तापक्रम ५.४ डिग्रीमा झर्यो - www.drishtinews.com
Source: dist
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ः४५ बजे मौसम मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो । हिजो यो समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस थियो । आजको आधिकारिक न्यूनतम तापक्रम ८ः४५ बजे फेरि मापन गरिन्छ । त्यतिबेला अहिलेको भन्दा न्यूनतम तापक्रम […]