त्रिविमा ‘हिमालयन रिम फिल्म प्रदर्शनी’ : एआई फिल्मको चर्चादेखि नेपाली-चिनियाँ फिल्मकर्मीको जमघटसम्म - www.ukeraa.com
Source: uker
काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा ‘२०२५ प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी’को पहिलो चरण सम्पन्न भएको छ। आइतबार (डिसेम्बर १४, २०२५) नेपाली र चिनियाँ कलाकारहरूबीच यो प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको सुरुवात एआई (कृत्रिम बुद्धिमत्ता) द्वारा निर्माण गरिएको प्रवर्द्धनात्मक सर्ट फिल्मबाट गरिएको थियो। त्यसपछि एआईजीसी (एआई-जेनेरेटे…