Redirecting...

मानसिक स्वास्थ्य: देखिने घाउ सजिलै निको हुन्छ, नदेखिने घाउलाई समाजले निको पार्नुपर्छ - swasthyakhabar.com

मानसिक स्वास्थ्य: देखिने घाउ सजिलै निको हुन्छ, नदेखिने घाउलाई समाजले निको पार्नुपर्छ - swasthyakhabar.com
Source: swkh

शारीरिक रोग लाग्दा हामी अस्पताल धाउँछौँ। तर जब चिन्ता, त्रास, डिप्रेसन वा प्यानिक अट्याक हुन्छ, उपचार लिन लाज मान्छौँ। यसको मुख्य कारण हो–हाम्रो समाज, सामाजिक अन्धविश्वास र पिछडिएको सोच, भेदभावको डर। धेरै बिरामीले आफ्ना समस्या न त कसैसँग बाँड्छन्, न त अस्पताल धाउँछन्। यसरी उपचारयोग्य रोगलाई हाम्रो समाजले लज्जा र अपराधबोधमा रूपान्तरण गरिदिन्छ