Redirecting...

अविरल वर्षाका कारण त्रिभुवन विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन - nepalkhabar.com

अविरल वर्षाका कारण त्रिभुवन विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन - nepalkhabar.com
Source: nkkb

शनिबार बिहानैदेखि जारी अविरल वर्षाका कारण काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन्।  खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले राससलाई जानकारी दिए। उनले भने, ‘मौसमी अवस्था...