मन्थलीको चिस्यान केन्द्र अझै आएन सञ्चालनमा - ekantipur.com
Source: kant
मन्थली नगरपालिका–१ सानीमदौमा तीन वर्षअघि नै सञ्चालनमा आउनुपर्ने चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन।