सुदन गुरुङसँग रविले भने- ममाथि छानबिन गर्ने भए सरकारले नयाँ आयोग बनाएर गरोस् - pradeskhabar.com
Source: pkbr
काठमाडौँ। जेनजी अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । बिहीबार नख्खु कारागार पुगेर गुरुङले लामिछानेसँग भेट गरेका हुन् । लामिछानेसँगको भेटमा सबै वैकल्पिक शक्ति मिल्नुपर्ने प्रस्ताव आफूले राखेका र