Redirecting...

प्रवासी नेपालीलाई मताधिकार दिन निर्वाचन आयोगले देखेको सजिलो–अप्ठ्यारो - ukaalo.com

प्रवासी नेपालीलाई मताधिकार दिन निर्वाचन आयोगले देखेको सजिलो–अप्ठ्यारो - ukaalo.com
Source: uklo

‍काठमाडौँ– विदेशमा रहेका नेपाली नागरिकको मताधिकारलाई लिएर चर्चा चुलिएका बेला सरकारी ‘थिंकट्यांक’का रूपमा रहेको नीति अनुसन्धान प्रतिष्ठानले यसबारे भर्खरै एउटा अध्ययन सम्पन्न गरेको छ। एक महिना लगाएर गरिएको अध्ययनपछि तयार पारिएको प्रतिवेदन गत मंसिर ८ गते प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको छ। प्