नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद बिक्री गर्न बोर्डको अनुमति - aarthiknews.com
Source: aaab
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई सतप्रतिशत हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको छ । बैंकले १ बराबर १ को अनुपात आर्थात् हाल कायम चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार रुपैयाँबराबरकै हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो । बैंकले अब प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । हकप्रद बिक्री पश्चात…