Redirecting...

अस्ट्रेलियामा गोली लागेर निधन हुनेको सङ्ख्या १६ पुग्यो, गोली चलाउने बाबु-छोराको अवस्था के छ ? - farakdhar.com

अस्ट्रेलियामा गोली लागेर निधन हुनेको सङ्ख्या १६ पुग्यो, गोली चलाउने बाबु-छोराको अवस्था के छ ? - farakdhar.com
Source: FRDH

अस्ट्रेलियाको बोन्डी समुन्द्र तटमा हनुक्का (यहुदीहरूको पर्व) मनाउँदै गरेका यहुदी समुदायलाई लक्षित गरी भएको गोली हानाहानमा १६ जनाको मृत्यु हुनुको साथै कम्तिमा ४० जना घाईतेहरू अस्पतालमा भर्ना भएको न्यू साउथ वेल्स (एनएसडब्ल्यू) प्रहरीले सोमबार पुष्टि गरेको छ ।  सामाजिक सञ्जाल एक्समा पोस्टमा गर्दै एनएसडब्लु प्रहरीले बोन्डीमा आइतबार भएको  गोली हानाहानको पुष्टि गर्दै थप जानकारी चाँडै उपलब्ध गराइने बताएको छ । सिएनएनका अनुसार, यहुदी समुदायका प्रतिनिधिले ज्यान गुमाउनेहरूमा बालबालीकाहरु समेत रहेको पुष्टि गरेका छन् ।...