समाजलाई जीवन्त राख्न सांस्कृतिक अभियानहरूको आवश्यकता छ: प्रधानमन्त्री कार्की - www.drishtinews.com
Source: dist
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीज्यू आज ज्यापु संस्कृति विकास कोषद्वारा आयोजित २२औँ राष्ट्रिय ज्यापु दिवस तथा यःमरि पुन्हिसम्बन्धी कार्यक्रममा सहभागी भएकी छन् । काठमाडौँको वसन्तुपरमा आयोजित कार्यक्रमको प्रमुख अतिथिका रुपमा उनले विशेष सम्बोधन गर्दै यो दिवस नेपालको मौलिक संस्कृति, कृषि परम्परा र नेवारी पहिचानलाई झल्काउने दिवस भएको र यस दिवसले हामीलाई ज्यापु संस्कृति तथा योमरी […]