निर्वाचन तयारी तीव्र : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित) - www.lumbinisanchar.com
काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गर्दै सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले प्रदेशगत रूपमा उम्मेदवार तय गरेको हो । बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिँदै केही निर्वाचन क्षेत्रमा भने अन्तिम निर्णय पार्टी अध्यक्षबाट हुने बताए । एमालेले सार्वजनिक गरेको उम्मेदवार सूचीमा सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्मका नामहरू समेटिएका छन् । सूचीमा अनुभवी नेतासँगै नयाँ अनुहारलाई पनि स्थान दिइएको छ भने केही रणनीतिक क्षेत्रमा ‘अध्यक्षले टुङ्गाउने’ उल्लेख गरिएको छ । पार्टीले संगठनात्मक अवस्था, स्थानीय प्रभाव र जितको सम्भावनाका आधारमा उम्मेदवार सिफारिस गरिएको जनाएको छ । तल एमालेले सार्वजनिक गरेको उम्मेदवारको सूची हुबहु प्रस्तुत गरिएको छ : सुदूरपश्चिम प्रदेश कैलाली१. द्वारिका न्यौपाने२. सूर्यबहादुर थापा३. गौरीशंकर चौधरी४. लेखराज भट्ट५. यज्ञराज ढुङ्गाना कञ्चनपुर१. कमला बोहरा२. वचनबहादुर सिंह३. दीपक भट्ट अछाम१. झपटबहादुर बोहरा२. यज्ञ बोगटी बाजुरा१. लालबहादुर थापा डोटी१. दीपक धामी डडेल्धुरा१. चक्र स्नेही बझाङ१. अफिलाल ओखेडा बैतडी१. दामोदर भण्डारी दार्चुला१. गणेशसिंह ठगुन्ना कर्णाली प्रदेश सल्यान१. गुलाबजंग शाह रुकुम पश्चिम१. नन्दराम देवकोटा सुर्खेत१. धुर्व शाही२. कुलमणि देवकोटा कालिकोट१. नागेन्द्र शाही (नेसनल) जुम्ला१. शान्तिबहादुर महत मुगु१. पूर्णबहादुर रोकाया हुम्ला१. दल फडेरा डोल्पा१. लङ्क रोकाया दैलेख१. रविन्द्रराज शर्मा२. लक्ष्मीराज शर्मा जाजरकोट१. डम्मरबहादुर सिंह लुम्बिनी प्रदेश नवलपरासी१. रामप्रसाद पाण्डे२. भगवतीप्रसाद यादव रुपन्देही१. अध्यक्षले टुङ्गाउने२. अध्यक्षले टुङ्गाउने३. बासुदेव घिमिरे४. अध्यक्षले टुङ्गाउने५. खिमलाल भट्टराई कपिलवस्तु१. विश्राम चौधरी२. अध्यक्षले टुङ्गाउने३. बिरेन्द्र कडौनिया दाङ१. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने२. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने३. घनश्याम पाण्डे बाँके१. सूर्य ढकाल२. अध्यक्षले टुङ्गाउने३. दलबहादुर सुनार बर्दिया१. सालिकराम अधिकारी२. विमला विक पाल्पा१. नारायण आचार्य२. विष्णुप्रसाद पोडेल रुकुम पूर्व१. अध्यक्षले टुङ्गाउने रोल्पा१. गोकुल घर्ती प्यूठान१. सूर्यबहादुर थापा अर्घाखाँची१. पिताम्बर भुसाल गुल्मी१. प्रदीप ज्ञवाली२. गोकर्ण बिष्ट गण्डकी प्रदेश नवलपुर१. भागीरथ सापकोटा२. तिलबहादुर (तिलक) महत क्षेत्री गोरखा१. आर.सी. लामिछाने२. मिलन गुरुङ लमजुङ१. पृथ्वी सुब्बा गुरुङ तनहुँ१. भगवती न्यौपाने२. केदार सिग्देल स्याङ्जा१. मिनप्रसाद गुरुङ२. खिमबहादुर थापा म्याग्दी१. हरिकृष्ण श्रेष्ठ कास्की१. बैणबहादुर क्षेत्री२. कृष्ण थापा३. दामोदर बैरागी बागलुङ१. हिरा केसी२. मञ्जु शर्मा चालिसे मुस्ताङ१. इन्द्रधारा बिष्ट मनाङ१. पोल्देन सोताङ गुरुङ पर्वत१. पदम गिरी बागमती प्रदेश सिन्धुली१. प्रदीप केसी (कटुवाल)२. मनोजजंग थापा रामेछाप१. माधवप्रसाद ढुङ्गेल दोलखा१. पार्वत गुरुङ सिन्धुपाल्चोक१. आङदोर्जे शेर्पा२. शेरबहादुर तामाङ काभ्रे१. अमित लामा२. अध्यक्षले टुङ्गाउने धादिङ१. भूमी त्रिपाठी२. धनबहादुर घले नुवाकोट१. बद्री मैनाली२. केशव पाण्डे रसुवा१. प्रेमबहादुर तामाङ मकवानपुर१. रामेश्वर राना२. महेश बर्तौला चितवन१. कृष्णराज ९कमल० पाठक२. अस्मिन घिमिरे३. शंकरराज थपलिया काठमाडौं१।.मोहन रेग्मी२. मणिराम फुयाल३. रामेश्वर फुयाल४. अध्यक्षले टुङ्गाउने५. अध्यक्षले टुङ्गाउने६. अमनकुमार मास्के७. अध्यक्षले टुङ्गाउने८. राजेश शाक्य९. अध्यक्षले टुङ्गाउने१०. विनोद श्रेष्ठ ललितपुर१. चेतनाथ सञ्जेल२. प्रेमबहादुर महर्जन३. अध्यक्षले टुङ्गाउने मधेश प्रदेश सप्तरी१. सुमन प्याकुरेल२. सतिश सिंह३. ताराकान्त चौधरी४. बालकृष्ण चौधरी सिराहा१. केदार यादव२. नविनकुमार यादव३. लिलानाथ श्रेष्ठ४. बिल्टु यादव धनुषा१. रामचन्द्र मण्डल२. उमाशंकर अग्रहरि३. जुली महतो४. रघुवीर महासेठ महोत्तरी१. लक्ष्मी महतो कोइरी२. रामपरिक्षण यादव३. अध्यक्षले टुङ्गाउने४. सरोज यादव सर्लाही१. अध्यक्षले टुङ्गाउने२. अध्यक्षले टुङ्गाउने३. हरि उप्रेती रौतहट१. अजय गुप्ता२. शैलेन्द्र साह३. कुन्दन कुशवाहा४. रामजी शाह बारा१. अच्युत मैनाली२. बलवीर चौधरी३. ज्वाला शाह४. किसान श्रेष्ठ पर्सा१. अध्यक्षले टुङ्गाउने२. अध्यक्षले टुङ्गाउने३. प्रमोद जैसवाल४. जालिम मियाँ अन्सारी कोशी प्रदेश ताप्लेजुङ१. अध्यक्षले टुङ्गाउने पाँचथर१. ऐन्द्रसुन्दर नेम्वाङ इलाम१. काजिमान कागते२. सुहाङ नेम्वाङ झापा१. रामचन्द्र उप्रेती२. देवराज घिमिरे३. अध्यक्षले टुङ्गाउने४. मनोज ताम्ली५.केपी शर्मा ओली संखुवासभा१. डा. अर्जुन कार्की धनकुटा१. राजेन्द्र राई भोजपुर१. शेर्दन राई तेह्रथुम१. भानुभक्त ढकाल सुनसरी१. सूर्य पन्दाक२/३. जगदीश कुसियात (सो मध्य–१ अध्यक्षले टुङ्गाउने)४. भगवती चौधरी मोरङ१. घनश्याम खतिवडा२. दिलीप बगेडिया३. दिलीप राई४. जीवन घिमिरे५. अध्यक्षले टुङ्गाउने६. अध्यक्षले टुङ्गाउने सोलुखुम्बु१. कल्पना राई ओखलढुंगा१. अस्मिता थापा उदयपुर१. दुर्गा थापा स्वोती२. अमर रायमाझी खोटाङ१. देवविक्रम राई एमालेले बाँकी निर्वाचन क्षेत्रमा पनि छिट्टै उम्मेदवार टुंग्याउने जनाएको छ । सूची सार्वजनिक भएसँगै पार्टीभित्रको आन्तरिक तयारी तीव्र बनेको छ भने निर्वाचन प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।