त्रिभुवन विमानस्थलमा हवाई उडान अवरुद्ध, अन्तर्राष्ट्रिय र आन्तरिक दुवै रोकिए - www.prasashan.com
Source: pras
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ । विमान उडान र अवतरणको अवस्थामा देखाइने सूचक एयर फिल्ड लाइटिङ सिस्टममा समस्या देखिएपछि उडान अवरुद्ध भएको हो । उक्त लाइटिङ सिस्टमको समस्याबारे जाँच भइरहेको छ भने समस्या समाधान भएपछि उडान र अवतरण पुन: सञ्चालन गरिने बताइएको छ । अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान तथा अवतरण […]