यती समूह ५ अर्ब घोटाला प्रकरणः ओली, देउवा र प्रचण्ड पनि छानबिनमा तानिन सक्ने - barnanmedia.com
Source: bnmm
काठमाडौं । नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिज प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को छानबिनले नयाँ मोड लिएको छ । लहरो तानिँदै जाँदा यो प्रकरणमा तत्कालीन तीन प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवासम्म तानिन सक्ने सम्भावना भएको छ । सीआईबीले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरिसकेको छ । अ…