Redirecting...

महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्छ : देउवा - www.onlinekhabar.com

महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्छ : देउवा - www.onlinekhabar.com
Source: onkh

सभापति देउवाले युवा नेताहरूलाई १५ औं महाधिवेशनमार्फत् पार्टीलाई एकत्रित र एकबद्ध बनाएर निर्वाचनमा होमिनसमेत निर्देशन दिए । उनले पार्टी नियमित महाधिवेशनमा अघि बढेको अवस्थामा अझै पनि विशेष महाधिवेशनको चर्चा गर्नु असान्दर्भिक भएको बताए ।