लागु औषध खैरो हेरोइनसहित चार जना पक्राउ - www.prasashan.com
Source: pras
काठमाडौँ । प्रतिबन्धित लागुऔषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा मकवानपुरको मनहरी गाउँपालिका-९ रजैयास्थित पुलबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रजैयास्थित पुलमा प्रतिबन्धित लागुऔषध बिक्री भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएका प्रहरी टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ घर भई हाल हेटौँडा उपमहानगरपालिका-१९ सान्नानटार बस्ने २६ वर्षीय अनिल स्याङ्तान, मकवानपुरको मनहरी गाउँपालिका-५ […]