गगनलाई सघाउन सर्लाही ४ का सांसद उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेसमा प्रवेश - hamrakura.com
Source: hmkr
कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ ।