Redirecting...

अमेरिकासँग वार्ता गर्न भेनेजुएला तयार छ : राष्ट्रपति मदुरो - farakdhar.com

अमेरिकासँग वार्ता गर्न भेनेजुएला तयार छ : राष्ट्रपति मदुरो - farakdhar.com
Source: FRDH

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले संयुक्त राज्य अमेरिकासँग लागुऔषध तस्करीविरुद्ध सहकार्य गर्न आफ्नो देश खुला रहेको स्पष्ट पारेका छन् । तर, गत साता भेनेजुएलाको एक डक क्षेत्रमा भएको कथित सीआइए नेतृत्वको ड्रोन हमलाबारे भने उनले तत्काल टिप्पणी गर्न अस्वीकार गरेका छन् । बिहीबार राज्य टेलिभिजनमा प्रसारित नयाँ वर्षको पूर्वसन्ध्यामा रेकर्ड गरिएको अन्तर्वार्तामा मदुरोले यी धारणा सार्वजनिक गरेका हुन् ।    स्पेनी पत्रकार इग्नासियो रामोनेटसँगको अन्तर्वार्तामा राष्ट्रपति मदुरोले अमेरिकाले भेनेजुएलामा सरकार परिवर्तन गराउने उद्दे...