आमाले छोडेर गइन्, बाबुको मृत्यु–सुरेन्द्रका छोराछोरीको बिचल्ली - nepalkhabar.com
Source: nkkb
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरका सुरेन्द्रबहादुर शाहीका तीन छोराछोरी बिचल्लीमा परेका छन्। एक वर्षअघि सुरेन्द्रकी श्रीमतीले दोस्रो विवाह गरेको र सुरेन्द्रको पनि मृत्यु भएपछि छोराछोरीको बिचल्ली भएको हो। ३३ महिना मलेसियामा रोजगारी गरेर घर फर्किएका २८ वर्षीय सुरेन्द्रको गत साउन ११ गते बिहान दैलेखको दुल्लु नगरपालिका–११, कयलकुनास्थित छ...