बित्दै गएको म र मेरो पुस्ताका लागि होइन, आगामी पुस्ताको लागि नीति बनाउनुपर्छ : डीपी अर्याल - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आगामी नीति तथा नियमहरू आधुनिक पुस्ताको आवश्यकताअनुसार बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। मंगलबार पार्टीको युवा विभागद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अर्यालले अघिल्लो पुस्ताभन्दा पनि नयाँ पुस्तालाई लक्षित गरेर दीर्घकालीन योजनासहितको नीति निर्माण गर्नुपर्ने बताए। उनले भने, “बित्दै गएको म र मेरो पुस्ताका लागि होइन, आगामी पुस्ताको लागि […]