नख्खु कारागारबाट सिंहदरबार झिकाएर जाँचबुझ आयोगले रवि लामिछानेसँग लिन थाल्यो बयान - nepalbahas.com
Source: nepb
१९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु जेलबाट बाहिर आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिन सुरु गरेको छ । लामिछानेलाई बयानका लागि ललितपुरको नख्खु कारागारबाट सिंहदरबारस्थित आयोगकै कार्यालयमा उपस्थित गराइएको हो । ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले ल…