प्रमुख जिल्ला अधिकारीले दोभाषे राखेर नागरिकको गुनासो सुन्दै - annapurnapost.com
Source: anna
परासी : नागरिकका गुनासाहरुलाई प्रत्यक्ष सुन्नका लागि नवलपरासीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कृष्णप्रसाद लम्सालले ‘हेल्पडेस्कमा प्रमुख जिल्ला अधिकारी कार्यक्रम’ सुरु गरेका छन्। हालसालै आएका प्रजिअ लम्सालले हरेक दिनको १२ बजेदेखि साढे १२ बजे आधा घण्टा हेल्पडेस्कमा बसेर नागरिकका गुनासा सुन्ने अभ्यास सुरु गरेका हुन्। जिल्लामा प्रजिअको यो नयाँ अभ्यास हो।&nb…