आज देशभर मौसम सफा रहने पूर्वानुमान - www.drishtinews.com
Source: dist
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ । त्यसैगरी आज दिउँसो कोशी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली […]