Redirecting...

सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिगमा राजशाहीबाट खेल्ने - corporatekhabar.com

सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिगमा राजशाहीबाट खेल्ने - corporatekhabar.com
Source: cork

काठमाडौँ । नेपाली स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग खेल्ने भएका छन् । सन्दीपलाई बंगलादेश प्रिमियर लिगको फ्रेन्चाइजी राजशाही वारियर्सले भित्र्याएको घोषणा गरेको छ । यस सिजनको बंगलादेश प्रिमियर लिग डिसेम्बर २६ देखि जनवरी २३ सम्म हुने तालिका रहेको छ । राजशाहीमा नाजमुल होसैन शान्तो कप्तान रहेका छन् भने न्यूजील्याण्डका जिम्मी निशाम, पाकिस्तानका मोहमद नवाज र श्रीलंकाका पथुमा निसंका जस्ता खेलाडी रहेका छन् । राजशाहीले २०१९–२० को सिजन जितेको थियो । The post सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिगमा राजशाहीबाट खेल्ने appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.