स्याङ्जा–२ मा एमालेले गाउँपालिका अध्यक्षलाई बनायो प्रतिनिधि सभाको उम्मेदवार - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाबाट दुई उम्मेदवारको टुङ्गो लगाएको छ । एमालेले स्याङ्जा क्षेत्र नं १ मा मीनप्रसाद गुरुङ र क्षेत्र नं २ मा खिमबहादुर थापाको नाममा टुङ्गो लगाएको हो । गुरुङ गण्डकी प्रदेशसभाका पूर्वसदस्य समेत हुन् । नेकपा एमाले स्याङ्जाका पूर्वअध्यक्षको जिम्मेवारी लिइसकेका गुरुङले विभिन्न सामाजिक […]