Redirecting...

नेकपाले निर्वाचन आयोगमा बुझायो प्रतिबद्धता पत्र - www.lokpath.com

नेकपाले निर्वाचन आयोगमा बुझायो प्रतिबद्धता पत्र - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र निर्वाचन आयोग समक्ष पेश गरेको छ । पार्टीको तर्फबाट उक्त प्रतिबद्धता पत्र आज (आइतबार) दिउँसो ३ बजे निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष बुझाइएको हो । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ अनुसार निर्वाचनमा सहभागी राजनीतिक दलहरूले […]