निर्वाचन आयोगको एक्सन: बालेन र हर्क साम्पाङलाई २४ घण्टे स्पष्टीकरण - nepalkhabar.com
Source: nkkb
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह श्रम तथा संस्कृति पार्टीका उम्दवार हर्क साम्पाङसहित ३ जनाभन्दा बढी उम्मेदरवारलाई स्पष्टीकरण सोधेको छ। आयोगका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत आचारसंहिता बर्खिलाप हुने गरी प्रचारप्रसार गरेको र एक-अर्काविरुद्ध भ्रामक सामग्री पोस्ट गरेक...