Redirecting...

निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै सरकार - www.drishtinews.com

निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै सरकार - www.drishtinews.com
Source: dist

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचन सम्बन्धी अध्यादेश ल्याउन लागेको जानकारी दिएकी छन् । सोमबार नागरिक समाजका नेताहरू छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचन सम्बन्धी अध्यादेश ल्याउन लागेको जानकारी दिएकी हुन् । जसलाई सम्बोधन गर्दै उनले युवाहरूको असन्तुष्टि सम्बोधन गर्ने गरी अध्यादेश ल्याउन लागिएको जानकारी दिएकी हुन् । उनले भनेकी छन्, ‘उनीहरूको मन जित्न र निर्वाचनमा […]