Redirecting...

क्रोम ओएसलाई टक्कर दिन आएको विन्डोज ११ एसई अन्तत: बन्द, के हो कारण ? - techpana.com

क्रोम ओएसलाई टक्कर दिन आएको विन्डोज ११ एसई अन्तत: बन्द, के हो कारण ? - techpana.com
Source: tcpn

काठमाडौँ । माइक्रोसफ्टले कम क्षमताका कम्प्युटर डिभाइसहरूका लागि विशेष रूपमा तयार पारेको विन्डोज ११ एसई (स्कुल संस्करण) बन्द गर्ने घोषणा गरेको छ । बजारमा आएको केही वर्षमै यो अपरेटिङ सिस्टम बन्द हुने भएको हो । यो घोषणासँगै २०२१ मा क्रोम ओएससँग प्रतिस्पर्धा गर्न ल्याएको आफ्नो प्रयासबाट माइक्रोसफ्ट पछि हटेको छ । विन्डोज ११ एसईलाई ‘क्लाउड-फर्स्ट’ अपरेटिङ सिस्टमको रूपमा प्रस्तुत गरिएको थियो । यो संस्करण खासगरी विद्यालयहरूलाई लक्षित गरी सरल इन्टरफेस र शिक्षक-विद्यार्थीका लागि उपयुक्त टुलसहित ल्याइएको थियो ।  सुरुवात...