Redirecting...

अर्थ समितिमा वैकल्पिक विकास वित्त विधेयकमाथि छलफल, अर्थमन्त्री भन्छन्– राजस्वले मात्र नसकिने भयो - nepalkhabar.com

अर्थ समितिमा वैकल्पिक विकास वित्त विधेयकमाथि छलफल, अर्थमन्त्री भन्छन्– राजस्वले मात्र नसकिने भयो - nepalkhabar.com
Source: nkkb

वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि आज प्रतिनिधिसभाको अर्थ समितिमा छलफल भएको छ।  छलफलका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको आर्थिक समुन्नति र दिगो विकासका लागि नयाँ वित्तीय स्रोतको परिचालन अपरिहार्य भएको बताए। अर्थमन्त्री पौडेलका अनुसार मुलुकको समग्र विकासका लागि उच्च प्रतिफल दिने दिगो पूर्वा...