Redirecting...

कीर्तिपुर क्रिकेट रंगशाला पहिलो चरण पूरा भई क्यानलाई हस्तान्तरण - www.drishtinews.com

कीर्तिपुर क्रिकेट रंगशाला पहिलो चरण पूरा भई क्यानलाई हस्तान्तरण - www.drishtinews.com
Source: dist

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको पहिलो चरणअन्तर्गत निर्माण गरिएको प्यारापिट र फ्लडलाइट सरकारको लगानीमा पूरा भई नेपाल क्रिकेट संघ क्यानलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। सहरी विकासमन्त्री कुलमान घिसिङले दोस्रो चरणको काम छिटो अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। १० हजार दर्शक क्षमता रहेको प्यारापिट ४३ करोड ७७ लाखमा, र फ्लडलाइट ४२ करोड १९ लाखमा निर्माण […]