प्रधानमन्त्री ओलीलक्षित नेपालको कटाक्ष : ‘१६ वर्षमै बच्चा जन्माए पुरस्कार दिन बेर छैन’ - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै १६ वर्षमै सन्तान जन्माए प्रधानमन्त्री खुसी हुने र पुरस्कार दिन सक्ने टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले केही समयअघि सार्वजनिक रूपमा व्यक्त गरेको ‘३० वर्षसम्म तीन सन्तान जन्माउनुपर्ने’ भनाइप्रति व्यंग्य गर्दै भने, ‘अहिलेका […]