दोहोरो करको निरन्तर मारमा सेवाग्राही - annapurnapost.com
Source: anna
काठमाडौं : ढुंगा, गिट्टी, बालुवा स्थानीय तहले उठाउँछ। यो कर प्रदेशलाई पनि बाँड्नुपर्ने हो। तर, कुनै पालिकाले बाँड्छन् तर कुनैले बाँड्दैनन्। यस विषयमा स्थानीय सरकार सञ्चालन ऐन पनि केही विवादास्पद छ। २०७४ सालमा सो ऐन आउँदा बाँड्ने र विभाज्य कोषमा राख्ने भन्ने व्यवस्था थियो। तर, पछि ऐन संशोधन गरेर पालिकाको सञ्चित कोषमा राख्ने भन्ने निर्णय भयो। यसकारण कुनै पालिकाले प…